+
Search

ताजा अपडेट +

पपुलर +

फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

शब्द-यात्रा
२०८२ मंसिर १३, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ ।

आइतबार दिउँसो बस्ने भनिएको बैठक सोमबार बस्नेगरी सरेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा कार्यसमिति पदाधिकारी र सदस्य लगायतको सहभागिता रहनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा