+
Search

ताजा अपडेट +

पपुलर +

यी हुन् एमालेको खुला केन्द्रीय सदस्यमा निर्वाचित ७२ नेता (सूचीसहित)

शब्द-यात्रा
२०८२ पुष ३, बिहीबार

काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

महाधिवेशनमा ७२ जना खुला केन्द्रीय सदस्य पदका लागि १६७ जनाले उम्मेदवारी दिएका थिए ।

निर्वाचित ७२ खुला केन्द्रीय सदस्यहरूको नामावली र प्राप्त मत यस्तो छ

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा