हाम्रो बारे
विज्ञान र प्रविधिको विकाससँगै सञ्चारको दायरा पनि फराकिलो बन्दै गएको छ । छापा, रेडियो र टिभी पुराना सञ्चारमाध्यमसँगै अहिले अनलाइन पत्रकारिता पनि लोकप्रिय बन्दै गइरहेको छ । यही परिप्रेक्षमा हामीले ‘शब्दयात्रा’ सुरु गरेका हौँ, जहाँ पाठकसँगको सहयात्रा हाम्रो प्रमुख उद्देश्य हो। यसकारण शब्दहरूको यो यात्रामा तपाईँको साथ, सहयोग, हौसला र खबरदारी अपरिहार्य छ।