+
Search

ताजा अपडेट +

पपुलर +

भूमि विधेयक पारित

शब्द-यात्रा
२०८२ भदौ ५, बिहीबार

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बिहीबार प्रस्तावित भूमिसम्बन्धी तीन विधेयक बहुमतले पारित गरेको छ ।

बैठकमा प्रस्तावित प्रतिवेदनमा एमाले र कांग्रेसका सांसदले समर्थन गरेसँगै विधेयक बहुमतले पारित भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा