+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद थप्ने सहमति

शब्द-यात्रा
२०८२ पुष ८, मंगलबार

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण भोलि दिउँसो १२ बजेसम्म गर्ने भएको छ ।

महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले मंसिर मसान्तभित्र सक्ने भनिए पनि त्यो समयमा सदस्यताको काम नसकिएकाले थप गर्ने सहमति गरेको हो ।

बैठकले नयाँ सदस्यता वितरण पुस १० गतेसम्म गर्ने भएको छ । कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा