+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसका १० लाखमध्ये ९ लाख ८० हजार सदस्य आफूसँग भएको गगनको दाबी

शब्द-यात्रा
२०८२ माघ १, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले कांग्रेसका १० लाख क्रियाशील सदस्यमध्ये ९ लाख ८० हजार सदस्य आफूहरूसँग भएको दाबी गरेका छन् ।

सभापति निर्वाचित भएपछि प्रतिक्रिया दिँदै थापाले ती सदस्यलाई जहाँ पनि उभ्याउन सक्ने बताएका छन् ।

थापाले कांग्रेस विभाजित नभएको दाबी गर्दै जसरी महाधिवेशन प्रतिनिधिले शेरबहादुर देउवालाई सभापति निर्वाचित गरेका थिए त्यसरी तिनै प्रतिनिधिले आफूलाई सभापति चुनेको बताएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा