+
Search

ताजा अपडेट +

पपुलर +

गगन थापाले निर्वाचन आयोगलाई बुझाए नयाँ कार्यसमितिको अद्यावधिक विवरण

शब्द-यात्रा
२०८२ माघ १, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको अद्यावधिक विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई विवरण बुझाएका हुन्।

ललितपुरको कुपन्डोलमा पहिलो केन्द्रीय समितिको बैठक बसेपछि नवनिर्वाचित पदाधिकारीहरू कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग गएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा