काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् ।
अमेरिका भ्रमणमा जाने विषय विवादमा परेका उनले राजीनामा दिएका हुन् ।
उनले राजीनामा बुझाइसके पनि आज बिदा भएकाले दर्ता हुन नपाएको बताइएको छ ।

प्रतिक्रिया