+
Search

ताजा अपडेट +

पपुलर +

ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रविन्दु भएर गयो भूकम्प

शब्द-यात्रा
२०८२ माघ २७, मंगलबार

काठमाडौँ । ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ः४७ बजे ४ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।

केन्द्रका अनुसार भूकम्पको केन्द्र नेपाल–भारत सीमा क्षेत्र नजिक रहेको थियो।

भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वी नेपालका विभिन्न जिल्लामा महसुस गरिएको जनाइएको छ।

हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा