+
Search

ताजा अपडेट +

पपुलर +

हिमपातले सेताम्मे बन्यो मुस्ताङको वारागुङ मुक्तिक्षेत्र (तस्बिरहरू)

शब्द-यात्रा
२०८२ चैत २, सोमबार

गयराति परेको हिमपातले सेताम्मे बनेका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ अन्तर्गतका क्षेत्रहरू । मुक्तिक्षेत्र अन्तर्गत झारकोट, खिङ्गा, पुराङ, रानीपौवा र मुक्तिनाथ मन्दिर वरपरका क्षेत्र हिउँ पर्दा स्थानीय किसान र पर्यटन व्यवसायी खुसी बनेका छन् ।

 

तस्बिरः रासस

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा