+
Search

ताजा अपडेट +

पपुलर +

कोही न कोहीले मन्त्रालय सम्हाल्ने छन्, मन्त्री बन्छु भनेर मिडिया ट्रायल नगर्नुस्ः रवि लामिछाने

शब्द-यात्रा
२०८२ चैत ४, बुधबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्रिमण्डलमा कसलाई पठाउने र नपठाउने भन्ने अहिलेसम्म कुनै निर्णय नगरिएको बताएका छन् ।

पार्टीका सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई बुधबार सम्बोधन गर्दै लामिछानेले पार्टीले सही निर्णय गर्ने र मन्त्रीका लागि कसैले पनि कसैलाई भनिरहनु नपर्ने बताएका हुन् ।

‘तपाईँहरूमध्ये यो हलमा भएको कोही न कोही साथीहरू मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ । तर, कृपया मन्त्री बनाइदिनुस् भनेर या मिडिया ट्रायलमा म फलानो मन्त्री भनेर त्यस्तो चिजलाई बन्द गर्नुहोला’, लामिछानेले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा