काठमाडौँ । महान्यायाधिवक्ता सबिता भण्डारीले आफ्नो पदबाट राजीनामा दिएकी छन्।
नयाँ प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह नियुक्त भएपछि उनले शुक्रबार राजीनामा दिएको जनाइएको छ।
जेन–जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारका बेला तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन्।
प्रतिक्रिया