+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपा सांसदको प्रशिक्षण सुरु

शब्द-यात्रा
२०८३ बैशाख २६, शनिबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनप्रतिनिधिहरूलाई आजदेखि दिने दोस्रो चरणको प्रशिक्षण सुरु गरेको छ ।

शनिबार स्टाफ कलेज जाउलाखेल ललितपुरमा प्रशिक्षण सुरु भएको हो ।

बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण राखिएको रास्वपाले जनाएको छ । प्रशिक्षण कार्यक्रम आज र भोलि हुनेछ । यसअघि चैत ३ र ४ गते रास्वपाले ललितपुरस्थित ग्वार्कोमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण कार्यक्रम राखेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा