+
Search

ताजा अपडेट +

पपुलर +

सहमतिपछि संसद् बैठक पुनः सुरु

शब्द-यात्रा
२०८३ बैशाख ३०, बुधबार

प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएपछि विपक्षी दलहरूले संसद् बैठक अवरोध गरेका थिए ।

विपक्षीले संसद् अवरोध गरेपछि सभामुख डीपी अर्यालले राजनीतिक दलका नेता तथा प्रमुख सचेतकहरूसँग छलफल गरेर संसदको अवरोध हटाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा