+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री वालेन्द्रलाई हर्कले भने– हुतिहारा

शब्द-यात्रा
२०८३ जेठ १७, आइतबार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको आलोचना गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिने क्रममा ‘नेपालले भारतको सीमा मिचेको’ अभिव्यक्ति दिएपछि साम्पाङले प्रधानमन्त्री वालेन्द्रको कडा आलोचना गरेका हुन् ।

साम्पाङले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालबाट भनेका छन्, ‘प्रमले त नेपालले भारतको भूमि मिचेको रैछ भनेको, हुतिहारा।’

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा