+
Search

ताजा अपडेट +

पपुलर +

पोखरा अन्तरराष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

शब्द-यात्रा
२०८२ पुष १, मंगलबार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तरराष्ट्रिय विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले उनीमाथि गैरकानुनी रूपमा अस्वाभाविक सम्पत्ति कमाएको आरोपमा मङ्गलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा