काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६१ हजार र चाँदीको मूल्य चार हजार ४७० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार १०० र चाँदी चार हजार ५९० मा कारोबार भएको थियो ।
प्रतिक्रिया