+
Search

ताजा अपडेट +

पपुलर +

पाँच सय २४ परियोजनामा ४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता

शब्द-यात्रा
२०८२ फागुन ३, आइतबार

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२Þ–८३ को सात महिनामा ४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

चालु आवको साउनदेखि माघसम्म ५ सय २४ परियोजनामा ४० अर्ब २८ करोड ३३ लाख रुपयाँको लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

सबैभन्दा धेरै साना उद्योगमा लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा