+
Search

ताजा अपडेट +

पपुलर +

सात महिनामा १ अर्ब ६३ करोड रुपैयाँको १९ लाख ७ हजार लिटर मदिरा आयात

शब्द-यात्रा
२०८२ फागुन १९, मंगलबार

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२–८३ को माघ मसान्तसम्मको सात महिनामा १ अर्ब ६३ करोड रुपैयाँको मदिरा आयात भएको भन्सार विभागको तथ्यांक छ ।

यस अवधिमा १९ लाख ७ हजार ८८८ लिटर मदिरा आयात भएको छ । जसबाट १ अर्ब ६३ करोड ४७ लाख ६८ हजार रुपैयाँ मुलुकबाट बाहिरिएको छ ।

चालु आर्थिक वर्षमा सरकारले यस परिमाणबाट २ अर्ब ६३ करोड ३४ लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा