+
Search

ताजा अपडेट +

पपुलर +

शंकर ग्रुपका सञ्चालक बाबुछोरा थुनामा, सम्पत्ति शुद्धीकरणको कसुर

शब्द-यात्रा
२०८२ चैत २२, आइतबार

काठमाडौँ । शंकर ग्रुपका उपाध्यक्ष तथा जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालिएको छ ।

आइतबार सम्पत्ति शुद्धीकरण विभागले उनीमाथि अनुसन्धान थालेको हो ।

शुलभका बुबा शंकरलाल अग्रवालमाथिसमेत यो पटक सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालिएको छ । शंकरलाललाई भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा