+
Search

ताजा अपडेट +

पपुलर +

चार करोड रुपैयाँ अपचलनको आरोपमा गतिशील सहकारीका अध्यक्ष पक्राउ

शब्द-यात्रा
२०८३ बैशाख ८, मंगलबार

काठमाडौँ । ललितपुरको गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका पूर्वअध्यक्षसमेत रहेका पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उनीमाथि गतिशील सहकारीको चार करोड रुपैयाँभन्दा बढी रकमको अपचलन भएको आरोप छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा