+
Search

ताजा अपडेट +

पपुलर +

अब हरेक १५ दिनमा कर्मचारीको हातमा तलब

शब्द-यात्रा
२०८३ बैशाख १७, बिहीबार

काठमाडौँ । सरकारले सरकारी कर्मचारीहरूलाई महिनाको दुई पटक (हरेक १५ दिनमा) पारिश्रमिक दिने प्रणालीको औपचारिक सुरुवात गरेको छ ।

अर्थ मन्त्रालयले बुधबारदेखि यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्धमासिक रूपमा तलब दिने कार्यको सुरुवात गरेका हुन् । कम्प्युटरराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टममार्फत भुक्तानी आदेश पठाएर यसको सुरुवात गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा