+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्यमा कूल बजेटको १० प्रतिशत छुट्याउन चिकित्सक संघको माग

शब्द-यात्रा
२०८३ जेठ १४, बिहीबार

काठमाडौँ । नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रमा कम्तिमा कूल बजेटको १० प्रतिशत बजेट छुट्याउन माग गरेको छ ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले स्वास्थ्य सेवालाई थप सम्मान गर्दै चिकित्सकहरूलाई स्वदेशमै बस्ने वातावरण बनाएर नेपाली नागरिकको स्वास्थ्य सेवा पाउने नैसर्गिक हकलाई थप सुरक्षित गर्न कूल बजेटको १० प्रतिशत बजेट छुट्याउन माग गरेको हो ।

विज्ञप्ति-

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा