+
Search

ताजा अपडेट +

पपुलर +

समस्याग्रस्त पशुपति सहकारीका १४० ऋणीको नाम सार्वजनिक (सूचीसहित)

शब्द-यात्रा
२०८३ जेठ २१, बिहीबार

समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १४० जना ऋणीहरूको नामावली सार्वजनिक भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ ।

यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुनसमेत आग्रह गरिएको छ ।

त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ ।

यस्तो छ ऋणीहरूको विवरण

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा