+
Search

ताजा अपडेट +

पपुलर +

थप घट्यो बैंकको ब्याजदर, कुन बैंकको कति ?

शब्द-यात्रा
२०८३ जेठ ३१, आइतबार

वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटै वाणिज्य बैंकले आइतबार नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

आउँदो महिनाका लागि पछिल्लो महिनाको असार मसान्तभित्रै ब्याजदर प्रस्ताव गर्नुपर्ने राष्ट्र बैंकको नियमअनुसार सार्वजनिक ब्याजदरअनुसार आगामी असारका लागि अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँचवटा बैंकले थप घटाएका छन् ।

कुल निक्षेप ८० खर्ब १७ अर्ब रुपैयाँ नाघ्दैगर्दा लगानी ५९ खर्ब १५ अर्ब रुपैयाँ बराबर हुन सकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा