मधेस प्रदेशले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि करिब ४१ अर्बको बजेट ल्याएको छ ।
प्रदेश सभामा सोमबार अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
चालु आर्थिक वर्ष ९२०८२-८३० मा मधेसले ४६ अर्ब ५८ करोड बराबरको बजेट ल्याएको थियो । चालु आवको बजेट गत वर्षभन्दा १३ प्रतिशत कम हो ।
प्रतिक्रिया