+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरपालिकाको अनुमानित बजेट २५ अर्ब ८८ करोड

शब्द-यात्रा
२०८३ असार ४, बिहीबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८३-८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेको छ ।

बिहीबार काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक नगर सभामा पेस गरेकी हुन् ।

महानगरपालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न रु २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड रुपैया अन्य बाह्य व्ययभार हुनेगरी उक्त बजेट ल्याइएको जानकारी गराइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा