+
Search

ताजा अपडेट +

पपुलर +

लगातार घटिरहेको सेयर बजारमा आज पनि २४.६३ अंकको गिरावट

शब्द-यात्रा
२०८३ असार १६, मंगलबार

काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा कायम भएको छ।

आजको बजारमा कुल ३६५ कम्पनीका ८७ लाख ३७ हजार ३९२ कित्ता सेयरहरू ७९ हजार २८६ पटक खरिदबिक्री भएर कुल ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएका कम्पनीहरूमध्ये जम्मा ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २३५ कम्पनीको मूल्य घटेको छ। ५ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा