+
Search

ताजा अपडेट +

पपुलर +

हरेक सिजनमा नयाँ मान्छेलाई भगवान् बनाइन्छः रेखा थापा

शब्द-यात्रा
२०८२ पुष २७, आइतबार

काठमाडौँ । अभिनेत्री रेखा थापाले नेपाली समाजले जो कोहीलाई भगवान् बन्ने सुविधा दिएर भुल गर्दै आएको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै हरेक सिजनमा नयाँ मान्छेलाई भगवान् बनाउने भुल गरिँदै आएको बताएकी हुन् ।

‘हरेक सिजनमा नयाँ मान्छेलाई यहाँ भगवान् बनाइन्छ । भक्तजन पनि भुल गर्छन्, जो कोहीलाई भगवान् बन्ने सुविधा दिएर ।’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा