+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडादरः कुन रुटमा कति ?

शब्द-यात्रा
२०८२ चैत २८, शनिबार

काठमाडौँ । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले यातायात व्यवसायीको सहमतिमा प्रदेशभित्रका सहर–बस्तीमा सञ्चालन हुने सार्वजनिक यातायातका लागि भाडा समायोजन गरेको छ।

सरकारले प्रदेशभित्र सञ्चालन हुने सवारी साधनको भाडादर समायोजन गरी राजपत्रमा प्रकाशित गरेको छ ।

विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी साधनको हकमा भने पुरानै भाडादर कायम रहने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा