+
Search

ताजा अपडेट +

पपुलर +

मुखबाट मदिराको गन्ध आएपछि क्यानाडामा गिरफ्तार भए एयर इन्डियाको पाइलट

शब्द-यात्रा
२०८२ पुष १७, बिहीबार

काठमाडौँ । भारतीय वायुसेवा ‘एयर इन्डिया’को एक पाइलट क्यानडामा गिरफ्तार भएका छन् ।

पाइलटको मुखबाट मदिराको गन्ध आएको आधारमा ती पाइलटलाई भ्यानकुभर विमानस्थलबाट नियन्त्रणमा लिइएको हो ।

डिसेम्बर २३ मा उक्त विमान लिएर नयाँ दिल्ली आउने तयारीमा रहेका उनलाई नियन्त्रणमा लिइएको हो । ती पाइलटलाई हाल भारतमै ल्याएर थप अनुसन्धान भइरहेको समाचार एजेन्सीहरूले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा