+
Search

ताजा अपडेट +

पपुलर +

दुबई, अबुधाबी र दोहामा सुनियो विस्फोटको आवाज

शब्द-यात्रा
२०८२ फागुन १८, सोमबार

खाडी क्षेत्रका दुबई, अबुधाबी र दोहामा ठूलो विस्फोटको आवाज सुनिएको छ ।

सीएनएनका टोलीहरूले बताएअनुसार लगातार दुईवटा ठूलो विस्फोट सुनिएको छ ।

आकाशमा लडाकु विमान उडिरहेको देखिएको जनाएको छ । अबुधाबीमा पनि विस्फोटको आवाज सुनिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा