+
Search

ताजा अपडेट +

पपुलर +

इरानको आक्रमणपछि साउदीमा रहेको विश्वकै ठूलो तेल प्रशोधन केन्द्र बन्द

शब्द-यात्रा
२०८२ फागुन १८, सोमबार

इजराइल–अमेरिका र इरानबीचको युद्ध तेस्रो दिनमा प्रवेश गर्दा इरानले साउदी अरबको महत्त्वपूर्ण तेल प्रशोधन केन्द्र ‘रास तनुरा’ मा आक्रमण गरेको छ ।

साउदीको सरकारी तेल कम्पनी साउदी अरामकोको यो रिफाइनरीमा हमलापछि बन्द गरिएको रोयटर्सले जनाएको छ ।

विश्वकै ठू ला अपतटीय तेल लोड गर्ने टर्मिनलमध्ये एक रहेको यसको क्षमता दैनिक करिब ५.५ देखि ६ लाख ब्यारेल कच्चा तेल उत्पादन छ । यसबाट अमेरिका, एसिया र युरोपसहित विभिन्न देशहरूमा भारी मात्रामा तेल ट्याङ्करमार्फत कच्चा तेल निर्यात गरिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा