+
Search

ताजा अपडेट +

पपुलर +

भारतमा बढ्यो सिलिन्डर ग्यासको मूल्य

शब्द-यात्रा
२०८२ फागुन २६, मंगलबार

काठमाडौँ । अमेरिका–इजरायल र इरान युद्धको असरले भारतको महाराष्ट्र मूल्य बढेको छ ।

इण्डियन आयल कर्पोरेसनले गत शनिबारबाट लागू हुने गरी १४ किलोग्राम तौलको घरेलु ग्यासको मूल्य ६० भारु निर्धारण गरेको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम तौलको व्यावसायिक ग्यासको मूल्य ११५ भारु बढाइएको छ । भारतमा एक सिलिण्डर ग्यास खरिद गरेपछि अर्को किन्न २५ दिन कुर्नुपर्ने नयाँ नियम लगाइएको छ । यसअघि यस्तो नियम २१ दिनका लागि निर्धारण गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा