+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षा मन्त्रीको राजीनामा माग्दै कक्रोच जनता पार्टीको निरन्तर धर्ना

शब्द-यात्रा
२०८३ असार ८, सोमबार

नयाँ दिल्ली । कक्रोच जनता पार्टी (सीजेपी) का समर्थकहरूले भारतका शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै राजधानी नयाँ दिल्लीमा निरन्तर धर्ना जारी राखेका छन् ।

चर्को गर्मीका बीच दोस्रो दिन थप युवाहरू सहभागी भएका छन् । प्रदर्शनकारीहरू सडक र फुटपाथमै रात बिताइरहेका छन् ।

पछिल्ला वर्षहरूमा परीक्षा प्रश्नपत्र चुहावट, नतिजामा देखिएका त्रुटि तथा अनियमितताले विद्यार्थी र युवाहरूमा व्यापक असन्तोष सिर्जना गरेको छ । यही क्रोध र असन्तोषलाई आधार बनाएर कक्रोच जनता पार्टीले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा