+
Search

ताजा अपडेट +

पपुलर +

अत्यधिक ड्रग्स सेवनका कारण साउदी राजकुमारको मृत्यु भएको खुलासा

शब्द-यात्रा
२०८३ साउन ९, शनिबार

साउदी अरबका २९ वर्षीय राजकुमार अब्दुल्लाह बिन फहद बिन अब्दुल्लाह बिन अब्दुलअजिज बिन जलावी अल साउदको गत वर्ष लन्डनको एक विलासी होटलमा निधन भएको थियो।

हालै गरिएको अनुसन्धानबाट रक्सी पार्टीमा प्रयोग गरिने लागुपदार्थ र चिकित्सकले सिफारिस गरेका औषधिहरूको घातक मिश्रणका कारण मुटुको चाल अचानक बन्द भई ‘कार्डियाक अरेस्ट’ कारण उनको मृत्यु भएको खुलेको छ।

राजकुमार १९ नोभेम्बरमा लन्डनको केन्सिङ्टनस्थित म्यारियट होटलमा बसिरहेका थिए। २५ नोभेम्बरमा होटलको पाँचौं तलामा रहेको उनको कोठाको बाथरुममा उनको शव फेला परेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा