+
Search

ताजा अपडेट +

पपुलर +

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ, नलिञ्चोक हेलिप्याड प्रकरणमा भ्रष्टाचार मुद्दा दायर

शब्द-यात्रा
२०८२ मंसिर १७, बुधबार

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो ।

महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याडमा भ्रष्टाचार प्रकरणमा बुधबार मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा