+
Search

ताजा अपडेट +

पपुलर +

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

शब्द-यात्रा
२०८२ मंसिर १९, शुक्रबार

बैतडी । जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको हो।

उनी सन्सेरीमाडौँबाट धनगढीतर्फ गइरहेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा