+
Search

ताजा अपडेट +

पपुलर +

सिंहदरबार प्रवेश गर्न नपाएका जेनजी समूहले प्रधानमन्त्रीलाई हुलाकमार्फत पठाए मागपत्र

शब्द-यात्रा
२०८२ मंसिर २२, सोमबार

काठमाडौँ । जेनजी संयुक्त समूहले दिल्ली बजारस्थित हुलाक कार्यालयमार्फत सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई मागपत्र पठाएका छन् ।

विभिन्न माग बुझाउन सिंहदरबार प्रवेश गर्न नपाएका उनीहरूले आज हुलाकबाट मागपत्र पठाएका हुन् ।

124

5

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा