+
Search

ताजा अपडेट +

पपुलर +

ईश्वर पोखरेलको अवधारणा–पत्रः फरक मतमाथिको प्रतिशोध त्यागौँ (पूर्णपाठ)

शब्द-यात्रा
२०८२ मंसिर २२, सोमबार

काठमाडौँ । एमालेको भावी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै अवधारणा–पत्र तयार पारेका छन् ।

आसन्न महाधिवेशनमा बन्द सत्र हलमा पेश गर्ने गरी उनले फरक राजनीतिक तथा सांगठनिक प्रस्ताव तयार पारेका हुन् ।

पोखरेलले तयार पारेको अवधारणा–पत्रमा फरक मतमाथिको प्रतिशोध र असहिष्णु व्यवहार त्याग्नुपर्नेमा जोड दिइएको छ ।

यस्तो छ उनको अवधारणा–पत्र

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा