+
Search

ताजा अपडेट +

पपुलर +

देउवासहित १० जनाको नाम बारा–३ बाट सिफारिस

शब्द-यात्रा
२०८२ मंसिर २९, सोमबार

नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाराको क्षेत्र नम्बर ३ बाट पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित १० जनाको नाम सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फ देउवासहित फर्मुल्लाह मन्सुर, मनोज भट्ट, परवेज अन्सारी, भोजराज भट्टराई, बजरङ्गी साह, जङ्गबहादुर चौरसिया, प्रकाश रिजाल, रवीकरण साह र अम्बिका ठाकुर गरी १० जनाको नाम सिफारिस गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा