+
Search

ताजा अपडेट +

पपुलर +

एमाले महाधिवेशनमा आज उम्मेदवारको मनोनयन

शब्द-यात्रा
२०८२ मंसिर २९, सोमबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदै छ ।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः३० देखि १ः३० बजेसम्म उम्मेदवारको दर्ता मनोनयन हुने बताइएको छ ।

आयोगले आज मतदाताको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारको दर्ता प्रक्रिया सुरु गर्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा