+
Search

ताजा अपडेट +

पपुलर +

पुस दोस्रो साताभित्र राष्ट्रिय सभा बैठक बोलाउने तयारी

शब्द-यात्रा
२०८२ पुष १, मंगलबार

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता [पुस १२ गते] भित्र राष्ट्रिय सभा बैठक बोलाउने तयारी गरिएको बताएका छन् ।

मंगलबार राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले कृषि समितिको हलको निर्माण कार्य सकिने बित्तिकै सो बैठक बोलाउने गरी आफूले केही दिनभित्र प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने तयारी गरेको बताएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा