+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछानेले आज चितवनमा सम्बोधन गर्दै

शब्द-यात्रा
२०८२ पुष ५, शनिबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार चितवनको भरतपुरस्थिति चौबीसकोठीको सार्वजनिक कार्यक्रममा देखिने भएका छन्।

शनिबार बिहान ११ बजे चितवनको भरतपुरस्थिति चौबीसकोठीमा कार्यक्रम राखिएको रास्वपाले जनाएको छ।

लामिछाने शनिबार ३ करोड ७४ लाख धरौटी बुझाएर रिहा भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा