+
Search

ताजा अपडेट +

पपुलर +

विश्वविद्यालयबाट दलीय राजनीतीकरणको अन्त्य जरुरी छः प्रधानमन्त्री कार्की

शब्द-यात्रा
२०८२ पुष १०, बिहीबार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयबाट दलीय राजनीतीकरणको अवस्थालाई अन्त्य गर्न जरुरी भएको बताएकी छन्।

बिहीबार त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा शिक्षामा लगानी बढाउनुपर्ने र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतीकरणको अन्त्य गर्न जरुरी रहेको बताएकी हुन्।

विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबैको प्रयास आवश्यक रहेको पनि बताइन्। शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा निरन्तर असफल भइरहेको उनको भनाइ थियो।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा