+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपामा समानुपातिक उम्मेदवार छान्न आजदेखि प्राइमरी इलेक्सन सुरु

शब्द-यात्रा
२०८२ पुष १२, शनिबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोटका लागि आजदेखि आन्तरिक ‘प्राइमरी इलेक्सन’ सुरु गरेको छ ।

मतदान आज बिहान ७ बजेदेखि भोलि साँझ ७ बजेसम्म गर्न सकिने पार्टीले जनाएको छ ।

प्राइमरी इलेक्सन पार्टीको मोबाइल एपमार्फत हुनेछ । पुस ५ गतेसम्म नेपालभित्र वा बाहिरबाट पार्टी सदस्य बनेकाले मात्र मतदान गर्न पाउनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा