+
Search

ताजा अपडेट +

पपुलर +

रवि–बालेन मिलनले उत्साहित सञ्चारमन्त्री खरेलः भने– नयाँ दिन, नयाँ सुरुवात

शब्द-यात्रा
२०८२ पुष १३, आइतबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच भएको सातबुँदे सहमतिपछि अन्तरिम सरकारका सञ्चारमन्त्री जगदीश खरेल उत्साहित देखिएका छन् ।

यसै सन्दर्भमा मन्त्री खरेलले यसलाई सकारात्मक र नयाँ अध्यायको संज्ञा दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात । सुन्दर र समृद्ध नेपालको सपना । गन्तव्य तय हुँदै छ‘।’

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा