+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचन तोकिएकै मितिमा हुन्छ, दलहरू तयारीमा लागिसकेः गृहमन्त्री

शब्द-यात्रा
२०८२ पुष १६, बुधबार

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन हुने भन्दै यसको तयारी सुरु भइसकेको बताएका छन् ।

कोसी प्रदेशको राजधानी विराटनगरमा आयोजित प्रादेशिक सुरक्षा गोष्ठीमा उनले निर्वाचनलाई भयरहित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने भन्दैदलहरूसमेत तयारीमा लागिसकेको बताएका हुन् ।

उनले भने, “तोकिएकै समयमा निर्वाचन हुन्छ, सरकारले त्यहीअनुसार तयारी गरिरहेको छ ।”

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा