+
Search

ताजा अपडेट +

पपुलर +

एन्फा कार्यसमिति बैठक बस्दै, अर्ली इलेक्सनको मिति घोषणा हुन सक्ने

शब्द-यात्रा
२०८२ पुष १६, बुधबार

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक आज बस्दै छ ।

दिउँसो १ बजे एन्फा कम्प्लेक्स, सातदोबाटोमा बैठक बस्न लागेको हो ।

बैठकमा विधानको धारा ३० अनुसार साधारण सभा (अर्डिनरी कंग्रेस), समयअगावै निर्वाचन (अर्ली इलेक्सन) र आर्थिक वर्ष ०८२–०८३ का लागि लेखा परीक्षक नियुक्ति लगायतका विषयमा छलफल हुने बताइएको छ । हालको कार्यसमितिको कार्यकाल असारमा सकिन लागेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा