+
Search

ताजा अपडेट +

पपुलर +

अनसनरत डा. निकोलसको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल लगियो

शब्द-यात्रा
२०८२ पुष १६, बुधबार

काठमाडौँ । विभिन्न माग राख्दै अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या देखिएको छ ।

माइतीघर मण्डलामा ९ दिनदेखि अनसनरत भुसालको स्वास्थ्यमा समस्या भएपछि नेपाल चिकित्सक संघको पहलमा भुसाललाई उपचारका लागि वीर अस्पताल लगिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा